नेपाली प्रधानमन्त्रीले बेलायतमा नेपालीशानलाई उच्चो बनाए, यूरोपतिर आँखा झिम्काए

भक्त गुरुङ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जून १० देखि १२, २०१९ मा भएको ४२ घण्टे बेलायत भ्रमणको उपलब्धीको चर्चा, टिप्पणी र समीक्षा शुरु भएको छ । प्रमका घेराका मानिसहरु यसलाई सफल भ्रमण भनेर अथ्र्याइरहेकाछन् भने आलोचकहरु यसलाई उपलब्धीविहीन भन्दै कम महत्व दिन कोशिस गरिरहेका छन् । म भने यसलाई उच्च महत्वको सफल … Continue reading नेपाली प्रधानमन्त्रीले बेलायतमा नेपालीशानलाई उच्चो बनाए, यूरोपतिर आँखा झिम्काए